Operation Big News प्रचण्डको भाग्य र भविष्यबारे ज्योतिषको भविष्यवाणी, ABC NEWS, NEPAL




Operation Big News प्रचण्डको भाग्य र भविष्यबारे ज्योतिषको भविष्यवाणी, ABC NEWS, NEPAL

source

41 Replies to “Operation Big News प्रचण्डको भाग्य र भविष्यबारे ज्योतिषको भविष्यवाणी, ABC NEWS, NEPAL”

  1. नेपाली को भ्रस्ट हो ।।।।नेपाली को बलि लिने लाइ पाप लाग्ने छ लागेको छ लाग्ने वाला छ ।।।

  2. parchandale funding gareko chhannel rayechha.janta ko paisa lutera dani bheyaka parchanda ahile pani crrouption bata dherai kamayeka chan yo kura Dr baburam bhattraile pani pusti garekai hun.ani bharatpur election pani pardanmantri ko padh ra paisa ko duraupayog garerar afno chori lai jitayekai hub.tara pani yesta netalai bhagwan manne haru dherai chhan.yesta manish le party ka lagi stool pani khana tayer pani hunchan baru desh bigyra bgriyos.yesta manish haru afno naka thulo pardai bhanchan hami gorkhalika santati hau.Nepalma kasto din pani ayecha.bachnu parcha je pani dekinchha

  3. my father wants to participate as a audiance in INDRENI program. i need a phone no of krishna kadel.
    please please would you mind to give me PHONE number of KRISHNA KADEL

  4. हैन 17000 को मृत्यु को दोष प्रचण्ड को टाउको मा थोपर्ने ,अनि सेर बहादुर देउवा , ज्ञानेन्द्र साह लगायत नेता हरुलाइ चोख्याउने ,योत सरासर अन्याय भयेनर ? बाबुराम भट्टराई सर्लक्कै चोखियो, ! हैत, येस्ता जनता ले देश लाई कहिले उभो लगाउलान !

  5. Canada has become a Isil Muslim Terrorist training ground Trudeau Government has Been Soros ,Obama Clinton Puppet s , Threat to USA Weak BORDERS TRUMP IS CORRECT IN APPLICATION OF Tariffs

  6. जंगली माओबाद यी बादर हुन् १७००० हजार नेपाली लाई मारेर सत्ता मा जनालाई चोर एमाले चोर ले काध मा बोकेर सत्ता को दाउमा छ. एकता गरेर के गर्छन नेपाल लाई सक्छन,

  7. भौतिकबादी कम्युनिस्ट सिद्धान्तको बिरोधी गद्धारहरूले ( प्रचन्ड र के पी ओली ) को खौरो खन्ने कमेन लेखेर बिरोध गर्ने काम गरेर चित्तबुझाउने गर्छन ।
    प्रचन्ड र केपी को खौरो खनेर" आफुलाइ राम्रो भन्नेहरू लाइ नेपाली जनताहरूले यो सालको मतदान बाट । नराम्रो संग पाखालगाय र अब को 5 बर्ष सम्म पुर्पुरोमा हात राखेर घाम तापेर बस्ने अधिकार दियको छन ।
    के पी र प्रचन्ड लाइ बधाइ छ" परा पुर्बकाल देखी सडियर गनाएका नेपालको धुर्त सामान्तिहरूलाइ पाखालगाउने महत्वो पुर्ण कामको सफलताको लागी 🎈💐🎈शुभकामना🎈💐🎈

  8. parchanda babu garip
    janatako uddhar garnus

    nepalko bikas garnus
    tapayi ko Sri parapta
    Ani rajako Agi pachhi lagera rajakai rachchya
    garnus hos Raja rakhnai
    parcha ya shaima shabaiko valo huncha 🌍🌏🌐🌐🗺🏔🌋🏛🏛🏗🏘🏙🏚🏠🕪📯🔔🎙🎤🎶🎙

  9. parchanda maobadi ka
    neta Aba feri mantiri
    tara nepali janatako sham pati lutera manche
    mare Ra banayka vuvan Ra vasta char mattara gareko dekhiyo kunai pani ramro kam gatekai chhaina kashari. mantiri
    dine kunai pani yutana yeuta ramro kam cha dai chhaina deslai todme manchhe marne kehi kam nagarne chhorera
    khane ystai kam dekhiyo
    nepalko dusmun koho
    tehi shaga ladnuhos nepaliko dusmun koho
    tehi shaga ladnus tapai
    shakti cha ya himmatcha
    nepalko dusmun shaga
    ladera dhekhausna Anipo shati shali hora cha Ani mantiri bannus
    shafalta tapayi ko

    huncha 🌍🌎🌏🌐🗺🏔🌋🗻🏕🏟🏛🏘🏘🏚🏚🏠

  10. प्रचन्ड भन्ने चिज हिन्दु राज्यको नाम मा रझाई गर्नेहरू र ज्यानमारा नक्कलि अपधस्त राजा ज्ञेने माहिलाको वरीपरि झुम्नेहरूको लागी महाबिष नै हो । यो २१०० औ सदाब्दीको जनताहरूको निम्ती भने प्रचन्ड भन्ने जिच अमृत नै हुन ।

  11. 52 sal pahile desh ma k halat thiyo comments garne abuj mitra harulai thaha hola aja desh le k paribartan payekoxa tyo drink garera comment garne mitra harulai dherai navanau….. yo auta aabeg ma aayeko ghirna apasabda ho prachanda is the great leader of Nepal mero bhujaima…..

  12. हा हा हा !!! माओबादी नेता भएर चाइनाको नेताहरु संग बिचार संग मिल्नु पर्थ्यो । भारतीय नेताहरु संग पो शिद्धान्त मिल्न गएछ गाँठे ???

  13. Vijay Sansarतपाईले गाली गर्न कति तलव पाउनु भएको छ? अनि अर्को कुरा अरुलाई गाली गरेर म राम्रो मान्छे बन्छु भन्ने सोच बनाउनु भएको छ। भने तपाई भ्रममा हुनुहुन्छ । तपाईले राष्टका नाममा कति काम गर्नु भयो ? देशको लागि श्रमदान कति गर्नु भयो ? तपाईको सामाजीक दृष्टिकोण के हो ? तपाईको स्टाटसले देखाइसकेको छ । तपाई नेपाली होइन नेपाल आमाको छातीमाथी टेकेर बोझ हुनु भएको छ। महासय तपाई प्रचण्डको रिसले मर्नोस नेपाल आमाको शान्ति यसैमा छ। तपाई जस्ता आफुले नगर्ने गरेकालाई गाली गलोजमा उडाउनेहरु धर्तिका बोझ बाहेक अरु केही हुन सक्दैनन् । नेपाल आमाको आशय यही हो।

  14. जसले जे भने पनि आखिर नेपालको राजनीति परीबर्तन सँघिय गणतन्त्र सँगै चुनावी मावल बनाउनु नेपालको राजनेताहरु प्रचण्ड बिना कुनै निर्णय गर्नै सक्दैनन् अन्य नेताहरु पानी भित्र पादेको जस्तो कुरा गर्छन् ब्यबहारिक छैनन् तर प्रचण्ड बिना नेपालमा पात पनि हल्लीदैन

  15. सामान्य गल्ती गर्दा नेपाली नागरिक लाई 20 बर्ष जेल पनी हालिए तर सिके राऊत ले देश टुक्र्याउन खोज्दा धरोटी मा छुटाए एक दिन पनी जेल हालेन आखीर धनी र गरिब को मतभेद मा सरकार ले मज्बुत बनायको छैन किन त बास्तबिक???? कुनै पनी निएम बनेको छैन नेपाल मा कहिले बन्ला कठोर निएम कानुन??

Comments are closed.